अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-४ मा किसान श्रेष्ठसहित एमालेका ३ सिफारिस

बारा-४ मा किसान श्रेष्ठसहित एमालेका ३ सिफारिस


बारा-नेकपा एमाले बाराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) सहित ३ जनाको नाम सिफारिस गरेको छ ।

श्रेष्ठ पहिलो नम्बरमा सिफारिस हुँदा अमर यादव र सीता गुरुङ पनि सिफारिस भएका हुन् । सिफारिस भएका सबै नाम आजै केन्द्रमा पठाइने पार्टीका जिल्ला अध्यक्ष अध्यानन्द पाण्डेले बताउनुभयाे ।

श्रेष्ठले २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट चुनाव जित्नुभएकाे थिया। उहाँले २०७४ को निर्वाचनमा तनहुँबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेललाई हराउँदै जित निकालेका थिए ।