अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक भोलि बिहान ९ बजे बस्दै

एमालेको सचिवालय बैठक भोलि बिहान ९ बजे बस्दै


काठमाडौँ-नेकपा एमालेले ११ औं राष्ट्रिय महाधिवेशनपछि दाेस्राे पटक केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले २०८२ पुस २२ गते मंगलबार बिहान ९ बजे बस्ने गरी केन्द्रीय सचिवालय बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिनुभयो।

बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बोलाइएको अधिकारीले बताउनुभयो। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

११ औं राष्ट्रिय महाधिवेशनपछि दाेस्राे पटक पार्टीको सचिवालय बैठक बोलाएको हाे। पुस १३ गते पहिलाे बैठक बसेकाे थियाे ।