अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा


काठमाडौँ-काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा. रुना झा नियुक्त हुनुभएको छ। 

स्वास्थ्य मन्त्री डा. सुधा गौतम शर्माले मन्त्रीस्तरीय निर्णय गर्दै डा. झालाई प्रयोगशालाको निर्देशकमा नियुक्त हुनुभएको हाे । उहाँ कोशी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टका रूपमा कार्यरत हुनुहुन्थ्याे।

डा. झा सरुवा भएसँगै कोशी अस्पतालमा प्रमुख कन्सलटेन्ट पेडियाट्रिसियन (एघारौँ तह) का डा. राम नारायण चौधरीलाई प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।