अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेमा उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन

एमालेमा उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन


काठमाडौं – नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी गठन गरेको छ। आज बसेको सचिवालय बैठकले सचिवहरु छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की केन्द्रीय सदस्य रमेश बडाल र डा.भिष्म अधिकारी सदस्य चयन गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो ।