काठमाडौं-नेकपा एमालेले प्रदेश संयोजक तोकेको छ। पुस २२ गते मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रदेश र निर्वाचनको संयोजक गर्ने गरी नेताहरूलाई जिम्मेवारी दिएको उपमहासचिव लेखराज भट्टले बताउनुभयाे।
यस्तो छ जिम्मेवारी बाँडफाँट
- कोशी- शेरधन राई
- मधेश- लीलानाथ श्रेष्ठ
- बागमती- महेश बस्नेत
- राजधानी- डा. राजन भट्टराई
- गण्डकी- खगराज अधिकारी
- कर्णाली- यामलाल कँडेल
- सुदूरपश्चिम- गणेश ठगुन्ना
- संगठन विभाग- भानुभक्त ढकाल





प्रतिक्रिया