काठमाडौं-काठमाडौंको गैरीगाउँमा रहेको काठ गोदाममा भीषण आगलागी भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आगलागी भएको हो ।
आगलागी नियन्त्रणको प्रयास भइरहेको छ। के कारणले आगो लाग्यो भन्ने खुल्न सकेको छैन ।





प्रतिक्रिया