पोखरा–राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले उम्मेदवारी दर्ता गराएको छ।
बुधबार जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर गोमा लुइँटेल घिमिरे र कपिल लामाले मनोनयन दर्ता गराउनुभएको हाे।
उम्मेदवारी दर्ता गराउने दुवै जना नेता नेकपा माओवादी केन्द्रबाट आएका हुन् । लामा नेकपाको केन्द्रीय सदस्य हुन् भने गोमा जनयुद्धकी घाइते हुन् ।





प्रतिक्रिया