अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा एमालेकी लिला भण्डारीद्वारा उम्मेदवारी दर्ता

सुदूरपश्चिममा एमालेकी लिला भण्डारीद्वारा उम्मेदवारी दर्ता


धनगढी–राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले उम्मेदवारी दर्ता गराएको छ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार महिलातर्फ एमालेकी लिला भण्डारीले उम्मेदवारी दर्ता गराउनुभएको हो।

भण्डारीले प्रदेश सभा सदस्य धर्मराज पाठकले प्रस्ताव र सन्तोष शर्मा थापाको समर्थनमा उम्मेदवार दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दर्ता गराएका छन् ।