अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिममा कांग्रेसका खम्मबहादुर खातीद्वारा उम्मेदवारी दर्ता

सुदूरपश्चिममा कांग्रेसका खम्मबहादुर खातीद्वारा उम्मेदवारी दर्ता


धनगढी–राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसका खम्मबहादुर खातीले मनोनयन दर्ता गराउनुभएको छ।

कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार कांग्रेसका खातीले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन गर्नुभएको हाे। खातीको प्रस्तावकमा पदमबहादुर शाही र एमालेका चक्रबहादुर मल्ल समर्थक छन्।

यसअघि नेकपाबाट महिलामा रोजी बस्नेत र अन्यमा टिकाराम जैशीले उम्मेदवारी दिइसकेका छन् ।