अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा निर्वाचन: कोशीबाट सुनिल थापा निर्विरोध

राष्ट्रियसभा निर्वाचन: कोशीबाट सुनिल थापा निर्विरोध


काठमाडाैँ-काेशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापा निर्विराेध हुनुभएको छ।  

थापाले उम्मेदवारी दिएकाे क्लष्टरबाट अरूकाे उम्मेदवारी नपरेपछि निर्विराेध भएका निर्वाचन अधिकृत भीष्मराज प्रसाईँले जानकारी दिनुभयाे। 

निर्विरोध भएकाे घाेषणा भने पुस २७ गते हुनेछ ।