अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् आगामी निर्वाचनमा जगेडामा रहेका ३६ जना मुख्य निर्वाचन र निर्वाचन अधिकृत

यी हुन् आगामी निर्वाचनमा जगेडामा रहेका ३६ जना मुख्य निर्वाचन र निर्वाचन अधिकृत


काठमाडौं-निर्वाचन आयोगले १६५ वटै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउँदा ३६ जनालाई भने जगेडामा राखेको छ।

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमा खटाइएका कर्मचारीलाई कुनै समस्या आएमा रिक्त हुने ठाउँमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत खटाउनका लागि ३६ जनालाई जगेडामा राखेको हो।

जसमा २१ जिल्ला न्यायाधीश मुख्य निर्वाचन अधिकृत र १५ जना सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत न्याय सेवामा कार्यरत कर्मचारी रहेका छन् ।