काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ।
काठमाडौंकाे भृकुटीमण्डपमा अहिले बन्दसत्र जारी छ। केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको छ। त्यस लगत्तै थापाले राजनीतिक प्रस्ताव पेश गर्नूभएको हो।
महामन्त्रीद्वयले विशेष अवस्थामा महाधिवेशन गर्न परेको तर्क गर्नूभएको छ।
यस्तो छ महामन्त्री गगन थापाको प्रस्ताव-






प्रतिक्रिया