अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस

माघ ४ गते राष्ट्रियसभा अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस


काठमाडौं-सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेको छ। 

आज बसेको मन्त्रिपरिषद बैठकले माघ ४ गते अधिवेशन आह्वानका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।