अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु

कांग्रेस विशेष महाधिवेशन: उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु


काठमाडौँ-नेपाली कांग्रेस विशेष महाधिवेशन अन्तर्गत उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भएको छ। 

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले उम्मेदवार मनोनयनको लागि बिहान ९:१५ बजेसम्मका समय तोकिएको जानकारी दिनुभयाे । त्यसलगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने संयोजक केसीले जानकारी दिनुभयाे ।

पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदमा मतदान हुनेछ ।