काठमाडौं-नेपाली कांग्रेस कपिलवस्तुका नेता वीरेन्द्रकुमार कनोडिया नेकपा (एमाले)मा प्रवेश गर्नुभएकाे छ।
आज काठमाडौंमा अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी सदस्यता ग्रहण गर्दै कनोडिया एमाले प्रवेश गर्नुभएकाे हाे । लुम्बिनी प्रदेश सभाका पूर्वसांसद कनोडियालाई नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ ले एकल सिफारिस गरेको थियो ।






प्रतिक्रिया