काठमाडौँ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाल कम्युनिस्ट पार्टी एमालेबाट सचिव महेश बस्नेतको उम्मेदवारी टुंगो लागेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शिनबार बसेको सचिवालय बैठकले बस्नेतको नाम उम्मेदवारको रूपमा टुंगो लगाएको हो ।






प्रतिक्रिया