काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापाको क्षेत्र-३ बाहेक अन्य चारवटा क्षेत्रमा एमालेले उम्मेद्वारको टुंगो लगाएको छ।
आज बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओली क्षेत्र नं ५ बाट, युवा नेता मनोज ताम्ली ४, सभामुख देवराज घिमिरे २, सहकारी व्यवसायी रामचन्द्र उप्रेतीलाई क्षेत्र नं १ बाट उम्मेद्वार बनाउने निर्णय गरेको छ। क्षेत्र नं ३ मा उम्मेद्वारको टुंगो लगाउन बाँकी छ।






प्रतिक्रिया