अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दाङ-१ मा रेवतीरमण शर्मालाई उम्मेदवार बनाउने एमालेको निर्णय

दाङ-१ मा रेवतीरमण शर्मालाई उम्मेदवार बनाउने एमालेको निर्णय


दाङ-नेकपा एमालेले दाङ निर्वाचन क्षेत्र नम्बर १ मा रेवतीरमण शर्मा घिमिरेलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि दाङ क्षेत्र नम्बर १ मा रेवतीरमणले टिकट पाउनुभएकाे हाे। अहिलेसम्म यहाँको टिकट होल्ड राखिएको थियो ।

यसअघि घिमिरे लुम्बिनी प्रदेशसभा सदस्यका रूपमा निर्वाचित भएका थिए । शर्मा दाङ क्षेत्र नम्बर १ को २ बाट २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।