अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले दिए स्वतन्त्र उम्मेदवारी

मन्त्रीबाट राजीनामा दिएका महावीर पुनले दिए स्वतन्त्र उम्मेदवारी


काठमाडौं-शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीबाट दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लड्न मन्त्रीबाट महावीर पुनले राजीनामा दिनुभएको हो।

पुनले म्याग्दीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गराउनुभएको हाे। पुनले म्यादीबाटै मन्त्रीबाट राजीनामा दिनुभएको थियाे ।