झापा-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापामा जलाइएका घरको निरीक्षण गर्नुभएकाे छ।
अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र नम्बर ५ मा जेनजी आन्दोलनका क्रममा भएको आगजनीको क्षति निरीक्षण गर्नुभएकाे हाे।

प्रतिक्रिया