अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुकुम पूर्वमा नेकपाका संयोजक प्रचण्डको उम्मेदवारी  दर्ता

रुकुम पूर्वमा नेकपाका संयोजक प्रचण्डको उम्मेदवारी  दर्ता


काठमाडौं-नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभएकाे छ।

संयोजक प्रचण्डले एउटा मात्रै निर्वाचन क्षेत्र रहेको रुकुम पूर्व पुगेर आज उम्मेदवारी दर्ता गराउनुभएकाे हाे। नेता प्रचण्डले सोमबार नै रुकुम पूर्व पुगेका थिए।