अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौँ-३ बाट एमालेका नेता रामेश्वर फुयाँलकाे उम्मेदवारी दर्ता

काठमाडौँ-३ बाट एमालेका नेता रामेश्वर फुयाँलकाे उम्मेदवारी दर्ता


काठमाडौँ-नेकपा एमालेका नेता रामेश्वर फुयाँलले काठमाडौँ  निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ। मंगलबार पार्टीका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्नुभएको हो। 

नेता फुयाँलको प्रस्तावकमा कृष्णबहादुर राई र समर्थकमा रामशरण ढुङ्गाना रहेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज मनाेनयन दर्ताकाे समय छ।