अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्टको उम्मेदवारी दर्ता

कैलाली-४ बाट एमाले उपमहासचिव लेखराज भट्टको उम्मेदवारी दर्ता


कैलाली–नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ बाट मनोनयन दर्ता गराउनुभएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको लागि मंगलबार अत्तरियामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उपमहासचिव भट्टले मनोनयन दर्ता गराउनुभएको हो।

उपमहासचिव भट्टको प्रस्तावकका गणेश बहादुर साउद र समर्थकमा विक्रम विष्ट रहेका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता कार्यक्रम छ ।