अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म, यस्तो छ तालिका

यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म, यस्तो छ तालिका


काठमाडौं-यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा २०८२ चैत १९ देखि २९ गतेसम्म हुने निर्णय भएको छ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो।

पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ। सोही दिन संस्कृततर्फ अनिवार्य संस्कृत रचना र अंग्रेजी तथा मदरसातर्फ अनिवार्य अरेबि भाषा र अंग्रेजीको परीक्षा छ।

यस्तो छ तालिका