अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी

गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ताको जिम्मेवारी


काठमाडाैँ-सरकारले प्रवक्तामा गृहमन्त्री ओमप्रकाश अर्याललाई जिम्मेवारी दिएको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारको प्रवक्तामा गृहमन्त्री अर्याललाई जिम्मेवारी दिएको हो।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री अर्यालले सरकाको प्रवक्तामा आफूलाई जिम्मेवारी दिइएको जानकारी दिनुभयाे । यसअघिका सरकारको प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल हुनुहुन्थ्यो । उहाँले मन्त्रीबाट राजीनामा दिइसक्नु भएको छ । उहाँले राजीनाम दिएपछि सरकारको प्रवक्ता पद रिक्त रहेको थियो ।