काठमाडौं-आगामी प्रतिनिधिसभा निर्वाचनका लागि मनाङबाट उम्मेदवार रहेका नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।
एमालेका पोल्देन छोपाङ गुरुङ र कुवेरसिंह गुरुङले उम्मेदवार फिर्ता लिनुभएको हो। एमालेले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई सघाउनका लागि उम्मेदवारी फिर्ता लिएको बताइएको छ।
यसैगरी राप्रपाका गुरूङले पनि काँग्रेस उम्मेदवारलाई नै सहयोग गर्न उम्मेदवारी फिर्ता लिएका हुन्।






प्रतिक्रिया