अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिउँले सेताम्मे कर्णाली (तस्वीरहरु)

हिउँले सेताम्मे कर्णाली (तस्वीरहरु)


मुगु । कर्णाली प्रदेशको मुगु लगायत हिमाली जिल्ला जुम्ला, हुम्ला र डोल्पामा गएराति बाट हिमपात भएको छ । यो वषको हिउँदको पहिलो हिमपात हुँदा स्थानीय बासिन्दा हिउँदे अन्नबाली र फलफूल तरकारी खेती राम्रो हुने भन्दै खुसी भएका छन् ।

तस्वीरहरुः दानबहादुर बुढा