काठमाडौं-राष्ट्रिय सभा निर्वाचन अन्तर्गत जारी मतदानमा १२ बजेसम्म ७० प्रतिशत बढी मत खसेको छ। प्रदेश सभातर्फ ८१ जनाले मतदान गरेका छन् भने स्थानीय तहतर्फ २१७ जनाले मतदान गरेका हुन्।
बागमती प्रदेश सभामा हाल १०४ जना सांसद छन्। प्रतिनिधि सभा निर्वाचनमा भाग लिन बागमती प्रदेशका ६ जना सांसदले राजीनामा दिएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद मतदान गर्न आएका छैनन्।






प्रतिक्रिया