अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रामकुमारी झांक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित

रामकुमारी झांक्री लुम्बिनीबाट राष्ट्रिय सभा सदस्य निर्वाचित


दाङ-लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा गुल्मीकी रामकुमार झांक्री निर्वाचित हुनुभएकाे छ।। झांक्रीले ६३०३  मतभार प्राप्त गरी विजयी हुनुभएकाे हाे ।

नेकपा एमालेबाट महिला समूहतर्फ उम्मेद्वार बन्नभएकी झाँक्रीले उहाँका प्रतिसपर्धी नेपाली कम्युनिष्ट पार्टीकी दुर्गा कुमारी भण्डारीले १३६२ मतभार प्राप्त गर्नुभएकाे थियाे।