अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी मिनासिंह रखाल निर्वाचित

कर्णालीबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी मिनासिंह रखाल निर्वाचित


सुर्खेत-राष्ट्रियसभा निर्वाचनमा कर्णालीबाट एमालेकी मिनासिंह रखाल निर्वाचित हुनुभएकाे छ। दैलेखको नारायण नगरपालिका घर भएकी एमाले नेतृ रखाल एमाले–कांग्रेसबीचको गठबन्धनबाट महिलातर्फ उम्मेदवार बन्दै राष्ट्रिय सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे।

रखालले प्रदेशसभा तर्फ खसेको ३९ मतमा २६ र स्थानीयतर्फ खसेको १५२ मा ९३ मत प्राप्त गर्नुभयाे भने उहाँकी प्रतिद्धन्द्धी नेकपाकी उम्मेदवार अञ्जु महताराले प्रदेतर्फ १३ र स्थानीयतर्फ ५५ मत प्राप्त गर्नुभयाे।