अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बढ्यो काठमाडौंको तापक्रम

बढ्यो काठमाडौंको तापक्रम


काठमाडौं -सुरुवाती मापनमा आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बढेको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज बिहान ५.४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियसमा उक्लिएको हो।

हिजो यो बेला काठमाडौँको न्यूनतम तापक्रम ५.५ डिग्री सेल्सियस थियो। पछि बिहान ८.४५ बजे गरिएको मापनमा अझ घटेर आइतबार काठमाडौँको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस कायम भएको थियो।