अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमा‌डौं उपत्यकाका उम्मेदवारहरूसँग एमालेको छलफल 

काठमा‌डौं उपत्यकाका उम्मेदवारहरूसँग एमालेको छलफल 


काठमाडौं-आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनबारे नेकपा एमालेले काठमाडौं उपत्यकाका आफ्ना उम्मेदवारहरूसँग छलफल गरेको छ। एमालेको राजधानी प्रदेश कमिटीले उपत्यकाका सबै उम्मेदवारहरूसँग छलफल गरेको हो।

काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा छलफल जारी छ।

छलफलमा काठमाडौं, ललितपुर र भक्तपुरमा एमालेका उम्मेदवारहरू सहभागी हुन्।