काठमाडौं-नेपाल–भारत सीमा सुरक्षा बैठकमा सहभागी भइरहेका बेला बेहोस भई ढलेका सशस्त्र प्रहरी बलका उपरीक्षक (एसपी) राजेश घिमिरेको निधन भएको छ। मोरङको बिराटचोकमा शुक्रबार दिउँसो आयोजित बैठकमा सहभागी भइरहेकै अवस्थामा उनी बेहोश भएर ढलेका थिए ।

प्रतिक्रिया