काठमाडौं-राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरिएको छ। भोलि (फागुन–१ गते)देखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको हाे।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम फागुन १ गते मध्यरातबाट लागू हुने गरी राष्ट्रियसभाको चालू अधिवेशन अन्त्य गरेका हुन्।






प्रतिक्रिया