काठमाडौं-डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरुलाई लक्षित गरी भ्यालेन्टाइन डे स्पेसल अफर ल्याएको छ।
यसअन्तर्गत २०० एमबीपीएस र ३०० एमबीपीएस इन्टरनेटको १ वर्षको नयाँ जडान तथा रिचार्ज नवीकरणमा विशेष अफरअन्तर्गत प्रत्येक नयाँ जडान तथा रिन्युअल ग्राहकलाई फ्रि फोरके स्ट्रिमर उपलब्ध गराइनेछ।
साथै १००, २००, ३०० एमबीपीएस रेगुलर वार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई थप १ महिनाको अतिरिक्त इन्टरनेटको सुबिधा पनि उपलब्ध गराएको छ।






प्रतिक्रिया