अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यो चुनाव देश बनाउने र भत्काउने बीचको जनमत संग्रह हो: अध्यक्ष ओली

यो चुनाव देश बनाउने र भत्काउने बीचको जनमत संग्रह हो: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाको चुनाव देश बनाउने र भत्काउने बीचको जनमत संग्रह भएको बताउनुभएकाे छ। बिहीबार एमालेको चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन २१ को चुनावलाई सामान्य रुपमा लिन नहुने बताउनुभएकाे हाे ।