अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको घोषणापत्र: गरिबको २५ हजार ऋण मिनाहा

एमालेको घोषणापत्र: गरिबको २५ हजार ऋण मिनाहा


काठमाडौं – नेकपा एमालेले २५ हजार रुपैयाँसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको छ। (एमाले)ले बिहीबार ‘समृद्ध नेपाल, सुखी नेपाली- राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा र देश एमालेले बनाउँछ भन्ने अठोटसहित आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणा गरेको हो।

२०८२ भदौसम्म लिने २५ हजारसम्मको ऋण मिनाहा गर्ने घोषणापत्रमा उल्लेख गरेको छ। राज्यद्वारा गरिब परिवारका रूपमा पहिचान भएका ऋणिको ऋण मिनाहा गर्ने घोषणा एमालेले गरेकाे छ।