अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री कार्की मुस्ताङमा

प्रधानमन्त्री कार्की मुस्ताङमा


काठमाडौं-प्रधानमन्त्री सुशीला कार्की हिमाली जिल्ला मुस्ताङ पुग्नुभएकाे छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी अनुगमनका क्रममा प्रधानमन्त्री कार्की आज बिहान मुस्ताङ पुग्नुभएकाे हाे ।

यस क्रममा प्रधानमन्त्री कार्कीले हिमाली बस्ती पुगेर स्थानीयसँग अन्तरक्रिया गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयाे। 

उहाँका अनुसार प्रधानमन्त्री कार्कीले चुनाव तयारीका विषयमा जोमसोममा स्थानीय अधिकारीसँग छलफल गर्नुभएकाे छ।