अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा देश खरानी बनाउने पार्टी भएको भन्दै परित्याग गरेर एमाले प्रवेश गरे गैरे

रास्वपा देश खरानी बनाउने पार्टी भएको भन्दै परित्याग गरेर एमाले प्रवेश गरे गैरे


प्युठान-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्युठानका नगर सदस्य सूर्यबहादुर गैरे नेकपा (एमाले)मा प्रवेश गर्नुभएकाे छ। रास्वपा परित्या गरी एमालेमा समाहित भएका गैरेलाई एमाले नेता तथा प्युठानमा नेकपा (एमाले)का उम्मेदवार सूर्य थापा लगायतले पार्टीमा स्वागत गर्नुभयाे।

प्युठानमा सभापति रवि लामिछानेको आगमनसँगै रास्वपा परित्याग गर्नेको संख्या बढिरहेको छ। भावना जोडिएका ऐतिहासिक सम्पदाहरूलाई खरानी बनाएको घटना सम्झदै रास्वपा परित्याग गरेका गैरेले भन्नभयाे– रास्वपा देश बनाउने पार्टी होइन, यो खरानी बनाउने पार्टी हो ।’