काठमाडौं-रौतहटको गौरमा दुई समुदायबीच उत्पन्न विवाद उग्र बन्दै गएपछि केन्द्रीय सुरक्षा समितिको बैठक जारी रहेको छ।
गृहमन्त्रालयमा जारी बैठकमा गौरमा उत्पन्न तनावबारे छलफल भइरहेको छ। घटनापछि गृह मन्त्रालयमा सुरक्षा समितिको बैठक बोलाइएको थियो।
गौरमा दुई समुदायबीच भएको सामान्य भनाभन तीन दिनमै उग्र साम्प्रदायिक दंगामा परिणत भएको थियो ।
स्थिति नियन्त्रणबाहिर गएपछि प्रशासनले कर्फ्यु लगाएको छ ।






प्रतिक्रिया