अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संखुवासभामा भूकम्पको धक्का

संखुवासभामा भूकम्पको धक्का


संखुवासभा-संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ः३१ बजे रिताक केन्द्रबिन्दु भएर चार दशमलव एक ४ दशमलब १ रेक्टरस्केलको भूकम्प गएको हो। 

यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो।