अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते (नामावली)

उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते (नामावली)


उदयपुर-उदयपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। आइतबार बिहान ११:५० बजे उदयपुरगढी गाउँपालिका-७ अँधेरी जोगी टोलस्थित मदन भण्डारी लोकमार्गमा कटारीबाट गाइघाट आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस दुर्घटना भएको हो।

सशस्त्र प्रहरी बल नेपालका सह-प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार बसको ब्रेक फेल भएर सडकबाट अन्दाजी ३०/४० फिट तल खसेको थियो।

घाइतेहरूको नामावली

सशस्त्र प्रहरीका अनुसार दुर्घटनामा निम्न व्यक्तिहरू घाइते भएका छन्:

घाइतेको नामठेगानाउमेरअवस्था
सोममाया मगरउदयपुरगढी-७७३ वर्षगम्भीर (टाउकोमा चोट)
सोममाया परियारकटारी-२६० वर्षगम्भीर
प्रकाश भुजेलताप्ली-५४० वर्षविभिन्न भागमा चोट
अनिता चौधरीकटारी-४३५ वर्षटाउको र शरीरमा चोट
दलबहादुर तामाङकटारी-५७८ वर्षशरीरका विभिन्न भागमा चोट
नितेश बुढाथोकीकटारी-३२७ वर्षसामान्य (सहचालक)
रेशिका बस्नेतत्रियुगा-७२१ वर्षसामान्य
तिलक बस्नेतरौतामाई-७१७ वर्षसामान्य
दिपेश तामाङउदयपुरगढी-७१० वर्षसामान्य
मणिका मगरत्रियुगा-११२२ वर्षसामान्य
पवित्रा श्रेष्ठकटारी-४१९ वर्षसामान्य
रेश्मा बस्नेतत्रियुगा-५२० वर्षसामान्य
सुवास नेपालीताप्ली-५२८ वर्षसामान्य
प्रेम तामाङकटारी-४१५ वर्षसामान्य
सुजन तामाङकटारी-४१५ वर्षसामान्य