अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको नेशनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा

एमालेको नेशनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा


झापा-नेकपा एमालेले नेशनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा गरेको छ। सोमबार झापाको दमकमा आयोजित एक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेशनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा गर्नुभएको हाे।

पार्टी अध्यक्ष ओलीले अहिले सम्बोधन गरिरहनुभएको छ। सो भेलामा प्रदेशका विभिन्न जिल्लाबाट फोर्सका कार्यकर्ता सहभागी भएका छन्।