अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा

रास्वपा बागमती प्रदेशका उपसभापति हुमागाईं कांग्रेसमा


काठमाडौँ-राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश हुनुभएको छ।उहाँलाई कांग्रेस सभापति गगनकुमार थापाले आज पार्टीमा स्वागत गर्नुभएको हो।

हुमागाईंले केही दिनअघि रास्वपा छोेडेको घोषणा गर्नुभएको थियो। उहाँले सात बुँदामा असन्तुष्टि पेस गर्दै पार्टीबाट राजीनामा दिनुभएको थियो।

(((