अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीसँग कमल-५ का सिम्ले जनताले अव्यवस्थित बसोबासको समाधान गरिदिन माग

अध्यक्ष ओलीसँग कमल-५ का सिम्ले जनताले अव्यवस्थित बसोबासको समाधान गरिदिन माग


दमक- झापाको कमल गाउँपालिका ५ को सिम्लेका बासिन्दाले नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग अव्यस्थित बसोबासको समस्या समाधान गरिदिन माग गरेका छन् ।

मतदाता भेटका क्रममा आज पुग्नु भएका ओली समक्ष सडक तथा रतुवामा पुल ओलीकै पहलमा निर्माण पूरा भयेकाले अब बसोबासको समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।