काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विहान साढे ११ बजे मतदान गर्नुहुने भएको छ ।
भक्तपुरको सूर्यविनायक स्थित महेन्द्र शान्ती माध्यमिक विद्यालय मतदान केन्द्रबाट अध्यक्ष ओलीले मतदान गर्ने उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया