अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङमा एमालेका क्षितिज थेबे निर्वाचित

ताप्लेजुङमा एमालेका क्षितिज थेबे निर्वाचित


काठमाडौं- ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेबे निर्वाचत भएका छन् । थेबेले १३ हजार ९ सय ६२ मत ल्याउदा उनका प्रतिष्पर्धी नेपाली काँग्रेसका गजेन्द्र प्रसाद तुम्याङ लिम्बूले ११ हजार ७ सय ११ मत प्राप्त गरेका छन् । यस्तै नेपाल कम्यूनिष्ट पार्टीका खेलप्रसाद गौतमले ६ हजार ७ सय ७५ मत पाएका छन् ।