अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटाबाट एमालेका राजेन्द्र राईको तेस्रो जित

धनकुटाबाट एमालेका राजेन्द्र राईको तेस्रो जित


काठमाडौं- प्रतिनिधि सभा निर्वाचनमा धनकुटाबाट राजेन्द्र राई विजयी हुनु भएको छ । राईले १८ हजार १ सय ३२ मत प्राप्त गर्दा प्रतिष्पर्धी नेपाली काँग्रेसका दिनेश राईले १४ हजार २ सय ५७ मत प्राप्त गरेका छन् । राजेन्द्र २०७४ को निर्वाचन देखि नै यहाँबाट निरन्तर विजय हासिल गरिरहेका नेता हुन् ।