अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम २ मा एमालेका सुहाङ नेम्वाङका विजयी

इलाम २ मा एमालेका सुहाङ नेम्वाङका विजयी


काठमाडौं- इलाम क्षेत्र नं २ बाट नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । नेम्वाङले २२ हजार ४ सय २६ मत प्राप्त गरी विजयी भएका हुन् । नेम्वाङका प्रतिष्पर्धी नेपाली काँग्रेसका भेषराज आचार्यले १४ हजार ६ सय ५० मत ल्याएका छन् । संविधानसभा अध्यक्ष सुवास नेम्वाङका छोरा सुहाङ बाबुको मृत्युपछि २०८० सालमा भएको उपनिर्वाचनमा पनि इलाम २ बाट निर्वाचिन भएका थिए ।