कैलाली-प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार केपी खनाल विजयी हुनुभएको छ।
खनालले १९ हजार ५७ मत प्राप्त छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत प्राप्त गर्नुभएको छ। तेस्रो स्थानमा नेकपा एमालेका सूर्यबहादुर थापाले ७ हजार ७७६ मत प्राप्त गर्नुभएको छ।






प्रतिक्रिया